पुनर्जीवन पाएकोमा रामेछाप शेर्पा किदुकलाई धन्यवाद

आङ छोतीले रामेछाप शेर्पा किदुकबाट प्राप्त २२ लाख र आफन्तबाट केही रकम जम्मा गरी करिब ३५ लाख खर्च गरेर मिर्गाैला ट्रान्सफलन गरेका हुन् । अहिले उनी नियमित डाक्टरको निगरानीमा नै छन् भने उनले मासिक ३० देखि ३५ हजार रुपैयाँ बराबरको औषधि प्रयोग गरिरहेका छन् ।
http://www.himgathanews.com/wp-content/uploads/2016/11/ramechhap-sherpa-kidug-1024x649.jpg

Post a Comment

0 Comments