‘लोकमानको पछि दौडिनु उपयुक्त छैन’

नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का आफंैमा संघर्षशील नेता हुन् । उनी ३२ वर्षको उमेरमा जिल्ला विकास समिति दोलखाको सभापति बनेका थिए । उनी बाल्यकालदेखि नै राजनीतिमा सक्रिय थिए । दोलखाको सुरीमा २९ असार ०१७ मा जन्मिएका उनी दोलखा कांग्रेसमा प्रभावशाली नेता मानिन्छन् । प्रस्तुत छ, खड्कासँग नेपालको पछिल्लो राजनीतिक अवस्था, दोलखा जिल्लाको विकास र मधेसको समस्यामा केन्द्रित रहेर
हिमगाथा साप्ताहिकले गरेको कुराकानी:
http://www.himgathanews.com/wp-content/uploads/2016/11/rudra-bahadur-dolakha-1024x768.jpg

Post a Comment

0 Comments