गौरीशंकर हिमशृंखला, क्यासिर नदीको कञ्चन पानी । डाँफे र मुनालसँगै रमाउने चौरी, भेडा, गाईभैंसीका बथान । एउटा रंगीन सिनेमाजस्तै उनको विगत सजीव बनेर आँखैअगाडि उभियो । बाल्यकालबारे कुराकानी चलिरहँदा जन्मभूमि दोलखा माली–२ यलुङको सुन्दर बान्की भर्खरै हेरेको सिनेमाझैं स्मरण गरिरहेका थिएँ, छिरिङ वाङदी शेर्पा ।
http://www.himgathanews.com/wp-content/uploads/2016/11/tsering-wangdi-sherpa.jpg

0 Comments