कोरोना नियन्त्रण गर्न खटिरहेका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की

कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

स्वास्थ्यचौकीमा नजन्मेको ’शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने ध’म्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्र’सित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।उहाँका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी र’फी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्य’था न’लागेको भन्दै घर फर्काईदिएका थिए ।

घरमै सु’त्केरी भए पनि स्वा’स्थ्यचौकीमै ज’न्मिएको प्र’माणीकरण हुनुपर्ने भाटको मा’ग अ’स्वीकार गर्दा उनीसहितको स’मूहले कार्यालयमा आएर कर्मचारीमाथि दु’व्र्यवहार गर्नाका साथै ज्यान मा’र्ने ध’म्की दिएको हो ।

स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँ’च्ने र ज्यान मा’र्ने ध’म्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सु’रक्षा प्र’त्याभूतिको मा’ग गरी प्रहरीमा उ’जूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिनुभयो ।को’रोना भाइरस सङ्क्रमणको आ’शङ्कामा स्वास्थ्यकर्मीले ध’माधम स्वा’ब सङ्कलन गरिरहेका बेला ध’म्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको बताइएको छ ।

Post a Comment

0 Comments