पाकिस्तानमा बिस्फोटमा परी २२ जनाको मृत्यु, ७० भन्दा बढी घाइते
पाकिस्तानमा बिस्फोटमा परी २२ जनाको मृत्यु, ७० भन्दा बढी घाइते: पाकिस्तानः उत्तरपश्चिम पाकिस्तानको आदिवासी बसोबार्से क्षेत्र पराचिनरमा शुक्रबार विहान भएको बिस्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्...
0 Comments