जमराको ‘अमृत–रस’ले दियो पुनर्जीवन

जमराको ‘अमृत–रस’ले दियो पुनर्जीवन: काठमाडौंः तीन महिनाको नाबालक छोरालाई ‘लिकोभिया’ नामक हड्डीको क्यान्सर लागेको थाहा पाएपछि वीरगञ्जका निरज र कमला बस्नेत ठूलो चिन्तामा थिए । छोराको उपचारका लागि थुप्...
#himgathaविज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनलाई पहिले जाँचेका डाक्टरलाई देखाउँदा क्यान्सर पनि निको भइसकेको रिपोर्ट आएपछि उनको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो ।’ 

Post a Comment

0 Comments