नेता भनेको यस्तो पो हुनुपर्छ, जसले आफ्नो सम्पूर्ण तलव जिल्लाबासीलाई दिए

आफनो सबै तलब बाडेर के खान्छन त रामहरी

आफनो सम्पूर्ण तलब बाडेर आफु रित्तै भएका रामहरी के बाट आफनो घरायसी खर्च गर्छन त भन्ने पनि जनचासो बन्न सक्छ । रामहरीलाई खर्च गर्नका लागि सांसदको तलब नै कुर्नु पर्दैन उनी आफै व्यवसायी हुन । उनले विभिन्न रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उनको लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानीबाट खतिवडाले खर्च गर्ने गरेका छन ।
http://www.himgathanews.com/wp-content/uploads/2016/05/ramhari-khatiwada-1.jpg

Post a Comment

0 Comments