हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिताको पहिलो दिन ११ मंसिरमा शेर्पा सांस्कृतिक कार्यक्रम ‘हिमालयन डे’ मा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको केन्द्रीय कलाकारद्वारा विभिन्न शेर्पा नृत्य स्याँबु्र, शिली नृत्य, याक नृत्य र तामाङ सेलो प्रस्तुत गरिएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार मेलामा आफ्नो समुदायको सांस्कृतिक प्रस्तुति राख्दा मेलाको प्रोमोट आफ्नो संस्कृतिको पहिचान पनि हुने भएकाले प्रदर्शनीमा शेर्पा सांस्कृतिक कार्यक्रमको प्रस्तुति राखिएको र यसले आयोजक र शेर्पा समुदायलाई सहयोग पुगेको शेर्पाले बताए ।
http://www.himgathanews.com/wp-content/uploads/2016/11/sherpa-cultre.jpg

0 Comments