नेपालमा कुल जनसंख्याको २७ प्रतिशतले मात्रै एलपी ग्यासको प्रयोग गर्ने गरेका छन् । तर, पनि त्यति जनसंख्यालाई ग्यास पुग्न सकेको छैन । सधैं ग्यासको अभाव हुने गर्छ । नेपालमा ५३ वटा ग्यास उद्योगले ग्यास उत्पादन गरिरहेका छन् । तिनै ग्यास उद्योगको साझा संस्था हो नेपाल एलपी ग्यास उद्योग । यसका अध्यक्ष शिवप्रसाद घिमिरे लामो समयदेखि यस क्षेत्रमा कार्यरत छन् ।
0 Comments