बसपार्क आधुनिक ‘रेड लाइट’ एरिया

बसपार्क आधुनिक ‘रेड लाइट’ एरिया

काठमाडौंको नयाँ बसपार्कमा साँझपख पुगेर केहीबेर उभिनुस् अनि तपाईंको वरिपरि घुम्दै भन्न थाल्दछन् , ‘जाने हो ?’ कतिमा ? कुरा मिलाउँन ? यही प्रस्ताव सुन्नुका साथै यता र उता तान तानको दृष्य तपार्इंले देख्नुहुनेछ । अहिले काठमाडांैको नयाँ बसपार्क क्षेत्र यौन कर्मीहरूको अखडा बनिसकेको छ । जहाँ दिन ढल्दै गर्दा ग्राहकको खोजी गर्दै बसपार्क क्षेत्रमा एकाएक यौनकर्मीहरू भौतारिँदै तछाड मछाड गर्दै बसपार्कको बाटो पैदल यात्रा गर्नेहरूलाई समेत उनीहरूले जिस्काउने, बोलाउने र हात तान्नेसमेत गर्दछन् ।

Post a Comment

0 Comments